Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरु निर्वाचन क्षेत्रमा नजानोस् : आयोग

मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीबाहेक अन्य मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्नसक्ने जनाउँदै आयोगले मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई निर्वाचन हुने जिल्लामा उपस्थित

‘नेपाल यार्न एन्ड टेक्सटाइल एक्स्पो’ सुरु

नेपाल धागो उद्योग संघले नेपाली धागोले उत्पादित सामग्रीको उत्थानका लागि ‘नेपाल यार्न एन्ड टेक्सटाइल एक्स्पो’ आयोजना गरेको हो । शुक्रबार एक कार्यक्रम गरी मेलाको उद्घाटन गरिएको हो । प्रदर्शनीमा नेपालमा

‘आतंकवादी क्रियाकलापमा वित्तीय लगानी हुनै दिन हुँदैन’

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत्को युवाहरुको समिति नेपाल युथ चेम्बरले शुक्रबार राजधानीमा गरेको यससम्बन्धी छलफलमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उक्त जोड दिँदै यस विषयमा जनस्तरमै जनचेतना आवश्यक भएको पनि बताए ।

सुनको मूल्यमा ३०० ले वृद्धि

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५७ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य

३ प्रतिशत ‘थ्रेसहोल्ड’को व्यवस्था खारेज गर्न सर्वोच्चमा रिट

राष्ट्रिय एकता मन्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा दायर गरिएको रिट निवेदनमा कानूनमा भएको तीन प्रतिशत ‘थ्रेसहोल्ड’को प्रावधान संविधानविपरीत भएको ठहर गरी सो व्यवस्थालाई खारेज गर्न माग गरिएको छ । प्रतिनिधिसभा सदस्य

बिर्तामोड साविक विजेतालाई हराउँदै फाइनलमा

शुक्रबार भएको अन्तिम सेमिफाइनलमा साविक विजेता बीआरसी भुटानलाई ४–० ले पराजित गर्दै बिर्तामोड युनाइटेड फाइनलमा पुगेको हो । बिर्तामोडको जितमा खामिर गिल्सन कन्दङ्वा, योगेश गुरुङ, कर्ण लिम्बू र बुद्ध लिम्बूले

‘पाँच वर्षभित्र रौतहटलाई कच्चीसडकमुक्त गराइने’

शुक्रबार गृहजिल्ला रौतहटको बौधीमाई नगरपालिकाअन्तर्गत् इनरवाटोलमा आयोजित चुुनावीसभालाई सम्बोधन गर्नेक्रममा उनले पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म एमालेको जनलहर चलेको बताए । उनले विपक्षीले एमालेलाई मधेसविरोधी भनेर गलत भ्रम फैलाएकाले त्यस्ता भ्रममा

वाङ्मय शताब्दी पुरुष जोशी राष्ट्रको अमूल्य र साझा नीधि : राष्ट्रपति भण्डारी

राष्ट्रिय सभा गृहमा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जोशी राष्ट्रको अमूल्य र साझा नीधि भएको बताउँदै सम्मानित जोशी जीवित ज्ञानकोष भएको बताएकी हुन् । जोशीलाई राज्यले वाङ्मय शताब्दी

एमाले केन्द्रीय कमिटी बैठक असोज ६ देखि

काठमाडौंमा हुने बैठकमा स्थानीय निर्वाचनको समीक्षा तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाबारेमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एमालेमा लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन

एमालेले संविधान संशोधन हुन दिएन : प्रधानमन्त्री

शुक्रबार वीरगन्जमा नेपाली कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनमा एमालेले अवरोध गरेको गुनासो गरे । स्थानीय तह निर्वाचनपछि पुनः संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा लैजाने उनको भनाइ थियो । कांग्रेस