Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


प्रदेश–२ को चुनावी विश्लेषणः कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा

स्थानीय तह निर्वाचनको तेस्रो तथा अन्तिम चरणअन्तर्गत् असोज २ गते हुने २ नम्बर प्रदेशको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा शीर्ष दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै हुने देखिएको छ

Pakistan court rejects ex-PM’s appeal against ousting

The Supreme Court removed Sharif in late July following an investigation into the allegations against him and his family, making him the 15th premier in Pakistan’s 70-year history to be

जनतालाई झुक्याएर राजनीति गर्नुको कुनै अर्थ छैन : ओली

शुक्रबार बाराको सिमरामा आयोजित पार्टीको चुनावीसभालाई सम्बोधन गर्दै उनले जनताका लागि खट्ने नेतृत्व स्थानीय तहमा आउनुपर्ने र त्यस्ता व्यक्ति एमालेमामात्रै रहेको जिकिर गरे । अध्यक्ष ओलीले एमालेको पक्षमा मतदान गरेर

संविधान दिवसको प्रचार–प्रसार गर्न निर्देशन

गत २६ गते प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएकोमा सन्चारमन्त्रीको संयोजकत्वमा २२ सदस्य प्रचार–प्रसार उपसमिति गठन भएको थियो । सोही उपसमितिले शुक्रबार संविधान दिवसको प्रचार–प्रसार गर्न निर्देशनसमेत दिएको हो

‘पशुबलिको अन्त्य गरौं’ भन्दै र्‍याली निकालियो

‘पशुबलिको अन्त्य गरौं, अहिंसामूलक समाज निर्माण गरौं’ भन्ने नारासहित र्‍याली निकालिएको हो । चाडपर्वका नाममा गरिने पशुबलिले समाजमा हिंसा र द्वन्द्व बढाउने उनीहरुको तर्क थियो । र्‍याली भद्रकालीबाट सुरु भइ

काभ्रेपलान्चोकमा स्वाइनफ्लुबाट एकजनाको मृत्यु

सांकेतिक फाइल फोटो  जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख डा.अर्जुन सापकोटाका अनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका–७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो । ‘केही दिनअघि मृतक नेवा एकमहिनाका लागि

लन्डन भुमिगत रेलमार्ग विस्फोटमा २२ जना घाइते

अपडेट: लन्डनको भूमिगत रेलमार्गको ‘पार्सन्स ग्रीन स्टेशन’स्थित खुल्ला ठाँउमा रहेको रेलको एक डिब्बामा विस्फोट हुँदा कम्तिमा २२ जना यात्रुहरु घाइते भएको ‘बीबीसी‘ले उल्लेख गरेको छ । उक्त घटनालाई वेलायती प्रतिआतंकवाद यूनिटले

एमालेकै कारण संविधान संशोधन भएन : प्रधानमन्त्री

बाराको सदरमुकाम कलैयामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ढिलै भएपनि तराई–मधेसका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे । नेपाली कांग्रेसका सभापतिसमेत

एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : पोखरेल

सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढीबजारमा शुक्रबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने–‘कांग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नम्बर प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रोक्न सकिन्न ।’

मतदान केन्द्रहरुमा कर्मचारी नपुग्दा अन्योल, मतदाता परिचयपत्र वितरण हुन सकेन

शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भनिएपनि कर्मचारीहरु सम्बन्धित केन्द्रमा नपुग्दा मतदाता अन्योलमा परेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटाइएका कर्मचारीहरुले पारिश्रमिक नपाएको भन्दै कार्यक्षेत्रमा नगएको बताइएको छ । मुख्य