‘पशुबलिको अन्त्य गरौं, अहिंसामूलक समाज निर्माण गरौं’ भन्ने नारासहित र्याली निकालिएको हो ।
चाडपर्वका नाममा गरिने पशुबलिले समाजमा हिंसा र द्वन्द्व बढाउने उनीहरुको तर्क थियो ।
र्याली भद्रकालीबाट सुरु भइ सुन्धारा, भोटाहिटी हुँदै रत्नपार्क पुगेर समापन भएको थियो ।










प्रतिक्रिया दिनुहोस्