जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी संघको संयुक्त पहलमा यात्रु नठगिउन भन्ने उद्देश्यले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सहायता कक्षमा ट्राफिक प्रहरी, यातायात मजदुर
आयोगले शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण शुरु गरेको थियो । हिजोसम्म करिब ३३ प्रतिशतले मतपत्र लगिसकेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच रौतहटका मतदाताले भने सहज ढंगले परिचयपत्र पाउन नसकेको गुनासो
नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिवालय सचिव चित्तलसिंह राना र जिल्ला सदस्य प्रेम ढकाल रहेको प्रहरी
The District Police Office, Sunsari arrested murder convict Alauddin Minya, a native of Kosakapur of Navagung Village Panchayat of Araria District, India, Sunsari’s Superintendent of Police (SP) Bidyananda Mahji said.
जिल्ला प्रहरी कार्यालय सुनसरीले साविक कप्तानगञ्ज गाविस–६ का मेहताको हत्या गरेर फरार रहेका तीन अभियुक्तमध्ये भारत, अररिया जिल्ला नवागञ्ज गाउँ पञ्चायत कोसकापुरका अल्लाउदिन मियाँलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द
राजधानी काठमाडौंमा बस्दै आएका प्रदेश नम्बर २ का मतदाता जिल्ला फर्कने क्रम बढेसँगै वीपी राजमार्गमा सवारी साधनको चाप बढ्न थालेको छ । असोज २ गते हुने स्थानीय तह निर्वाचनको मिति
जिल्लाका १९० द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताए । द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन
मलेसियामा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । मलेसियालाई पराजित गरे नेपाल एसिया कपमा छनोट हुने छ । समूह चरणका सबै खेल जित्दै समूह बिजेताको रुपमा सेमिफाइनल पुगेको
उत्तर कोरियाको परमाणु क्षमता अमेरिकाको सैन्य क्षमता जत्ति नै बनाउने लक्ष्य रहेकोमा त्यो पूरा भएको नेता किमले बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले जनाएको छ । उत्तर कोरियाले जापानको माथिबाट
उत्तर कोरियासँग राम्रो सम्बन्ध रहेका कारण रुस र चीनले मनाउन सक्ने अमेरिकाको विश्वास छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियालाई नियन्त्रणमा ल्याउने मुख्य जिम्मेवारी रुस र चीनको रहेको प्रष्ट