प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सकिएपछि देशले स्थायित्व पाउने उनको भनाइ छ । शनिबार खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोसीमा मोटरेवल पक्कीपुलको शिलान्यास गर्नेक्रममा उनले
शनिबार राजधानीमा गरिएको साक्षात्कारमा गृहमन्त्री शर्माले निर्वाचन हुनुभन्दा ७२ घन्टा अघिदेखि नै सबै सीमानाका बन्द गरिएको जानकारी गराए । उनले अत्यावश्यकीय ठाउँमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको र मतदाताहरु मत
शनिबार लियो क्लब अफ काठमाडौं लालीगुराँसले गरेको अन्तरक्रियामा पुनले परिवर्तन र विकासमा युवाशक्तिले सशक्त भूमिका खेल्नसक्ने भएकाले आविष्कार केन्द्र स्थापना युवाकै लागि लक्षित भएको उल्लेख गरे । संस्थाले समाजका प्रतिष्ठित
चेतना अभावका कारण मोतियाविन्दु भएपछि झारफुक गर्न धाँमीझाक्री कहाँ जाँदा उपचार नपाएर उनीहरुले आँखाको ज्योति गुमाउने गरेका हुन् । मोतिविन्दु भएर आँखा पाकिसकेपछि मात्र उपचारका लागि अस्पताल आउने परिपाटी बढेपछि
Chief Executive Officer (CEO) of HIDCL Chhabiraj Pokharel said the company has sorted out the commercially viable projects with capacity of 3,238 megawatts for the next five years. A meeting
अमेरिकाको मासाचुसेस्ट्स इन्स्टियुट अफ टेक्नोलोजी (एमआइटी)का वैज्ञानिकहरुले एकप्रकारको ‘माइक्रोपार्टिकल’ अर्थात् स–साना कण तयार पारेर बालबालिकालाई लगाइने खोप एउटैमा समावेश गरेर सुई बनाउन सफल भएका हुन् । उक्त प्रविधिको विकास गर्न
काठमाडौंस्थित निर्वाचन क्षेत्र नम्बर–६ धनेश्वरमा आयोजित शुभकामना अदान–प्रदान कार्यक्रममा युवालाई राजनीतिकमा अवसर दिनका लागि पनि ७० वर्ष उमेरपछि नेताले चुनाव लड्न नपाउने व्यवस्था कानुनीरुपमै गर्नुपर्ने बताए । उनले भने–‘हामीले आफूलेमात्र
शनिबार विराटनगरमा सन्चारकर्मीहरुसँग अध्यक्ष ओलीले भ्रष्टाचार र ‘जम्बो’ मन्त्रिमन्डल बनाएर सरकारले विकृतिको ‘रेकर्ड’ कायम गरिएको टिप्पणी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको खन्डमा आफ्ना सबै सांसदलाई मन्त्री बनाउने उनले बताए
कम्पनीले आगामी पाँच वर्ष रु ३६ अर्ब आक्रमकरुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसमेत प्रक्षेपण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले कम्पनीले आगामी
अस्पतालले शनिबार राजधानीमा कार्यक्रमको आयोजना गरि मुटुरोग परीक्षणका विशेष कार्यक्रम एक सातासम्म चलाइने जनाएको हो । कार्यक्रममा प्राध्यापक डा.अभनीभूषण उपाध्यायले नेपालजस्ता विकासोन्मुख राष्ट्रमा मुटुरोगका बिरामी बढ्दै गइरहेको र विश्वमा वर्षेनी