Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


एएफसी यु–१६ च्याम्पियनसिप छनोटः नेपाल र इराक भिड्दै

आयोजक नेपालसहित भारत, इराक र प्यालेस्टाइन सम्मिलित प्रतियोगिताको समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ को एएफसी यु–१६ च्याम्पियनसिपका लागि छनोट हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार भारत र प्यालेस्टाइन

‘मारिया’ समुद्रीक आँधीले सबै कुरा गुमायो : प्रधानमन्त्री रोसभेल्ट

प्रधानमन्त्री रोसभेल्ट स्केटेरिटले मंगलबार पैसाले किन्न सकिने सबै कुरा गुमाएको भन्दै क्षतिको परिणाम व्यापक भएको बताएका छन् । ‘मारिया’ नाम दिइएको उक्त आँधीका कारण विमानस्थल र बन्दरगाहहरु बन्द गरिएको छ

संविधान कार्यान्वयनका चुनौती र अवसर (भिडियो रिपोर्ट)

संविधान कार्यान्वयनको थालनी भएपनि पूर्णकार्यान्वयन गर्न आगामी दिनमा थुप्रै चुनौती छन् । मुलुकको भविष्यबारे अन्योल भइरहेका बेला २०७२ साल असोज ३ गते संविधानसभाले जोखिम मोलेर नयाँ संविधान जारी गरेको थियो

प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान

उच्चस्तरीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा न्यूयोर्क गएका हुन् । प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही

राजविराज–१५ मा राजपाको उम्मेदवारी दर्ता

सो वडामा राजपाका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका महन्थी यादवको गत शनिबार मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो । मुख्य निर्वाचन कार्यालय राजविराजकाअनुसार वडाको निर्वाचन असोज ५ गतेलाई सारिएको छ

सप्तरीको सप्तकोसी–१ मा एमालेको प्यानलै विजयी

सो वडामा प्यानलसहित एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । वडामा दलित महिला सदस्यमा चन्द्रमति परियार, महिला सदस्यमा सुशीला चौधरी, सदस्यमा कालुराम विष्ट र नारायण खड्का विजयी भएका छन्

समाज कल्याण परिषदले असोज ६ गतेलाई ‘सामाजिक सेवा दिवस’कोरुपमा मनाउने

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले असोज ४, ५ र ६ गतेलाई राष्ट्रिय सामाजिक सेवा दिवसकोरुपमा मनाउने तयारी भइरहेको जानकारी दिइन् । समाजमा योगदान पुर्‍याइरहेका

आयल निगमका प्रमुख खड्का ‘भरियामात्रै’, बर्खास्त गरिएकोमा ओली आक्रोशित

मंगलबार राजधानीमा एक आयोजित कार्यक्रममा उनले आयल निगमका प्रमुख गोपाल खड्का भरियामात्रै भएको भन्दै उनलाइ बर्खास्त गरेकोमा आक्रोश व्यक्त गरे । सर्वोच्च अदालतका ११ जना न्यायाधीश नियुक्तिविरुद्ध परेको मुद्दामा पनि

अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता काठमाडौंमा हुने

आगामी असोज ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी दक्षिण एसियाका चार राष्ट्रले प्रतिष्पर्धा गर्ने जनाइएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना

बर्दिबास–१४ मा कांग्रेसको प्यानलै विजयी

निर्वाचन अधिकृत मणिराम न्यौपानेकाअनुसार बर्दिबास–१४ मा नेपाली कांग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश महतोले ४३४ मत ल्याए । रासस