Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


राजविराज–१५ मा राजपाको उम्मेदवारी दर्ता


0
Shares

सो वडामा राजपाका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका महन्थी यादवको गत शनिबार मृत्यु भएपछि निर्वाचन स्थगित भएको थियो ।

मुख्य निर्वाचन कार्यालय राजविराजकाअनुसार वडाको निर्वाचन असोज ५ गतेलाई सारिएको छ ।

सोही दिन मतदानपश्चात् मतगणना हुने मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।