Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


मेक्सिकोमा शक्तिशाली भूकम्प, १ सय ४० भन्दा बढीको मृत्यु (हेर्नुहोस तस्विर)

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर १ सय ४० भन्दा बढीको मृत्यु भएको छ । ७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका

प्रदेश नम्बर २ निर्बाचनः कांग्रेसलाई अग्रता, फोरम र एमाले पछ्याउँदै

निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना जारी छ । सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मत गणना हुन

१० वर्षभित्र उपत्यकाबाट डिजेल र पेट्रोल गाडी हटाइने !

यी सवारी साधननै वायु प्रदुषणको मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प प्रस्ताव पेस भएको हो । वातावरणविदहरुका अनुसार काठमाडौंमा वायु प्रदुषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धुँवाले ओगटेको

थवाङमा पुनः जनसत्ता ! रोल्पाभरी जनपरिषद गठन

राज्यसत्ता दलाल र पूँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागू गरेको हो । गाउँ परिषद नाम दिइएको जनसत्ताको संयोजक किताब घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् ।

मासिक ८ अर्बको खसीबोका खपत, दशैंमा समान्य अवस्थाको तुलनामा ८ गुणा बढी खपत

उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अबौं रुपैयाँ खर्चिदैं आएको तथ्यांक

अयोग्य ठहर गरिएका १८ जना भारतीय सांसद अदालतको ढोकामा

‘अन्ना द्रविडा मुन्नेत्रा खाजघाम’ दलका अयोग्य ठहरिएका १८ जना सांसदले सभामुख पि.धनपालले कानून विपरीत हुनेगरी आफूहरूलाई अयोग्यको विल्ला भिराएको भन्दै मंगलबार मद्रास उच्च अदालतमा निवेदन दिएका स्थानीय अधिकारीले जनाएका छन् ।

सिरहामा माओवादी तीन, फोरम नेपाल र राजपा दुई/दुई वडामा विजयी

पछिल्लो मतपरिणामअनुसार कर्जन्हा नगरपालिका–१ र ३ को वडाध्यक्षमा माओवादी केन्द्रका क्रमशः मोहनबहादुर खत्री र कपलेश्वर यादव विजय भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए । यस्तै, अर्नमा गाउँपालिका–१ को वडाअध्यक्षमा

चार सूत्रीय माग राखी डा.केसीले पुनः सत्याग्रह आन्दोलन गर्ने घोषणा

फाइल फोटो चार सूत्रीय माग राखी असोज २० गतेदेखि पुनः सत्याग्रह आन्दोलनका कार्यक्रम सुरु हुने उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ती मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश

५६ जना मन्त्री किन चाहियो ? : ओली

मंगलबार चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको संख्या थपेको बताए । ‘यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?’

गच्छादार कार्यबाहक प्रधानमन्त्री

प्रधानमन्त्री शेरबाहदुर देउवा संयुक्तराष्ट्र संघको ७२औं महासभामा भाग लिन एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा मंगलबार संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा स्थानीय विकासमन्त्री गच्छादारलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी