Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बर्दिबास–१४ मा कांग्रेसको प्यानलै विजयी


0
Shares

निर्वाचन अधिकृत मणिराम न्यौपानेकाअनुसार बर्दिबास–१४ मा नेपाली कांग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश महतोले ४३४ मत ल्याए । रासस