संयुक्त राष्ट्रसंघकाअनुसार हाल बंगलादेशमा म्यानमारका करिब पाँच लाख म्यानमालीले शरण लिएर बसेका छन् । उनीहरु तत्कालै घर फर्किने अवस्था देखिँदैन । सोही कारणले पनि उनीहरुको व्यवस्थापनका लागि दीर्घकालीन कार्यक्रम र
सडकमा फाट्टफुट्ट सवारी–साधन देखिन्छ भने पैदलयात्रीको चहल–पहल पनि खासै छैन । सार्वजनिक सवारी कम चल्दा यात्रीलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्थ्यो । प्रहरीकाअनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौंबाहिर जानेको संख्या १९ लाख
गणतन्त्र स्थापनापछिको पहिलो कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले बिहीबार महाअष्टमीका दिन शाक्यलाई परिवर्तन गरी ३ वर्षीया बालिका तृष्णा शाक्यलाई राष्ट्रिय जीवित देवी कुमारीकारुपमा प्रतिस्थापन गरिएको हो । महिनावारी
काठमाडौंबाट स्याङ्जा जाँदै गरेको ना५ख ९१४० नम्बरको बस दुर्घटना हुँदा १३ यात्री घाइते भएका हुन् । घाइतेमध्ये गम्भीर रहेका काठमाडौं महानगरपालिका–२६ का ६४ वर्षीय शंकर मल्ललाई डुम्रेको लक्ष्मी अस्पतालमा सामान्य
राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न गुह्वेश्वरी, मैतिदेवी, नक्साल भगवती, कालीकास्थान, भद्रकाली, संकटा, महांकाल भैरव, नरदेवी, रक्तकाली, शोभाभगवती, विजयश्वरी र इन्द्रयणीको दर्शन गरिन् । उनले शक्तिपीठहरुमा पूजाआजा गर्नुका साथै प्रसादसमेत ग्रहण गरिन्
खाद्यान्न, लत्ताकपडालगायतका वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको गुनासो उपभोक्ताको छ । चाडपर्वका बेला ५०० प्रतिशतसम्म मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । आयातित सामग्रीको भाउ बढेका कारण मूल्य बढेको व्यवसायी बताउँछन् ।
प्रमुख निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले नवनिर्वाचित मेयर शम्भुप्रसाद यादव, उपमेयर साधना झा र वडाध्यक्षहरुलाई शपथ गराएका हुन् । त्यस्तै, नवनिर्वाचित वडासदस्यहरुलाई भने मेयर यादवले शपथग्रहण गराएका थिए । नवनिर्वाचित जनप्रतिनिधिहरुले
वर्ष दिनमा आउने महान् पर्व, त्यसमाथि परिवारका सबै सदस्य भेला हुने हुँदा खानेकुरामा पनि कञ्जुस्याइँ हुँदैन । तर, त्यही खानाको मात्रा मिलेन भने शरीरले सास्ती नपाउला भन्न पनि सकिँदैन ।
मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् । भद्रपुर नगरपालिकास्थित साबिक पृथ्वीनगर–१ र २ मा हात्तीले स्थानीयवासीको अन्नबाली खानुका साथै घरसमेत भत्काइदिएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयले चुनावी कार्यक्रम र राजनीतिक दलले उम्मेदवार छान्न सुरु गरेपछि चुनावी माहोल विस्तारै तात्दै गएको हो । नेकपा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी नेपाल कास्कीले प्रतिनिधिसभाका तीन र