मैथिली भाषामा शपथग्रहण • Image Khabar Image Khabar


मैथिली भाषामा शपथग्रहण


Imagekhabar
१२ आश्विन २०७४, बिहीबार १७:३८

मैथिली भाषामा शपथग्रहण

प्रमुख निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले नवनिर्वाचित मेयर शम्भुप्रसाद यादव, उपमेयर साधना झा र वडाध्यक्षहरुलाई शपथ गराएका हुन् ।

त्यस्तै, नवनिर्वाचित वडासदस्यहरुलाई भने मेयर यादवले शपथग्रहण गराएका थिए ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले मैथिली भाषामा शपथग्रहण गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रभावकारी सेवा, विकास निर्माणलगायतका कामलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्