तनहुँमा बस दुर्घटना, १३ यात्री घाइते • Image Khabar Image Khabar


तनहुँमा बस दुर्घटना, १३ यात्री घाइते


Imagekhabar
१२ आश्विन २०७४, बिहीबार १८:२७

तनहुँमा बस दुर्घटना, १३ यात्री घाइते

काठमाडौंबाट स्याङ्जा जाँदै गरेको ना५ख ९१४० नम्बरको बस दुर्घटना हुँदा १३ यात्री घाइते भएका हुन् ।

घाइतेमध्ये गम्भीर रहेका काठमाडौं महानगरपालिका–२६ का ६४ वर्षीय शंकर मल्ललाई डुम्रेको लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्य सामान्य अवस्थाका १२ घाइतेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्