राष्ट्रपतिद्वारा शक्तिपीठहरुको दर्शन • Image Khabar Image Khabar


राष्ट्रपतिद्वारा शक्तिपीठहरुको दर्शन


Imagekhabar
१२ आश्विन २०७४, बिहीबार १८:१८

राष्ट्रपतिद्वारा शक्तिपीठहरुको दर्शन

राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न गुह्वेश्वरी, मैतिदेवी, नक्साल भगवती, कालीकास्थान, भद्रकाली, संकटा, महांकाल भैरव, नरदेवी, रक्तकाली, शोभाभगवती, विजयश्वरी र इन्द्रयणीको दर्शन गरिन् ।

उनले शक्तिपीठहरुमा पूजाआजा गर्नुका साथै प्रसादसमेत ग्रहण गरिन् ।

प्रतिक्रिया दिनुहोस्