
खाद्यान्न, लत्ताकपडालगायतका वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको गुनासो उपभोक्ताको छ ।
चाडपर्वका बेला ५०० प्रतिशतसम्म मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ ।
आयातित सामग्रीको भाउ बढेका कारण मूल्य बढेको व्यवसायी बताउँछन् ।
गत वर्षको तुलनामा लत्ताकपडामा २० प्रतिशतले भाउ बढेको व्यापारीको भनाइ छ ।
सरकारले कालोबजारी र महँगी रोक्ने भन्दै बजार अनुगमन गरेपनि यसले मूल्यवृद्धि एवं कालोबजारी रोक्न भने नसकेको उपभोक्ताको दुखेसो छ । अनुगमन नारामामात्र सीमित रहेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्