स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका–३ बगनाहा निवासी १७ वर्षीय नरेश थारु खेल्दैगर्दा बेहोस भएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै
विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् । दुवैजनाको गन्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।
दिवसको पूर्वसन्ध्यामा तिलगंगा आँखा अस्पतालले बुधबार राजधानीमा एक कार्यक्रम गरी देख्न पाउने नागरिकको मौलिक अधिकारलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । अस्पतालका उपनिर्देशक डा. रोहित सैंजुले आँखा स्वास्थ्य सेवा नीति
तीन दिनभित्र भागबन्डाका आधारमा क्षेत्रको टुंगो लगाउने सहमति गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच कुरा मिल्न नसक्दा उम्मेदवार चयनमा ढिलाइ भएको हो । प्रदेशसभा र प्रतिनिधिसभा
सो क्षेत्रबाट उनको एकमात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए । पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र–५ अन्तर्गत् विराटनगर–१४ को स्थायी बासिन्दा हुन्
जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले सो विधानलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत् गरेकी थिइन् । सो विधानको सैद्धान्तिक छलफलमाथि नेपाल मजदुर किसान पाटीका दिल्ली काफ्ले र प्रेम सुवालले भाग
गत आइतबार रातिदेखि लागेको भीषण डढेलोमा परी १५ जनाको ज्यान गएको जनाइएको छ । साथै, यसबाट अरु पनि कैयौं हराइरहेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो अंगुर बगानमा पसेको र
झापा क्षेत्र नम्बर–३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिल्ला पार्टी सभापति उद्धव थापाले बताए । उनले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले
व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री देवले विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी र नेपाली कम्पनीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको बताए । उनले विमानस्थलको काम अघि
व्यवस्थापिका–संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा श्रममन्त्री मन्सुरले नयाँ कानुन ल्याउने तयारी भइरहेको बताएका हुन् । उनले सरकारी नीति कार्यान्वयन गर्न मन्त्रालयले गृहकार्य गरिरहेकोसमेत बताए ।