बुधबार भएको जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वाचित भएका हुन् । डल्लाकोटीले ११ मत ल्याए भने उनका प्रतिद्वन्द्वी अधिकारीले तीन मत ल्याएका छन् । उपप्रमुखमा पनि
बुधबारै गठित कांग्रेसको संसदीय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो बैठकमा यसबारेमा छलफल भएको हो । बैठकमा समानुपातिकतर्फको मनोनयन यही असोज २९ गते गर्नुपर्ने भएकाले २७ गतेभित्र नै समानुपातिक उम्मेदवारहरुको
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सन्चालन र व्यवस्थापन तालिम समापन समारोहमा उनले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको
बुटवलमा बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन मंसिरमै हुने सुनिश्चितताका लागि सरकारको समर्थन गरेको उल्लेख गरे । निर्वाचन समयमै गर्न प्रधानमन्त्री प्रतिबद्ध रहेको अध्यक्ष थापाको भनाइ थियो
सुनसरीको देवानगन्ज गाउँपालिकाले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री कार्कीले प्रदेश र संघको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने र संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
प्रहरीकाअनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । केही दिनअघि सिटिइभिटीले नर्सिङलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि
सुर्खेतको क्षेत्र नम्बर–१ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ गुर्वाकोट नगर समितिका अध्यक्ष लक्ष्मीप्रसाद शर्मा र कर्णबहादुर शाही सिफारिसमा परेका छन् । समानुपातिकतर्फ केन्द्रीय सदस्य ओमबहादुर जिसी र छत्रपति थापालाई सिफारिस गरिएको छ
स्थानीयवासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो जोत्नेक्रममा गोरुले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका
बुधबार अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालले विदेशबाट उपचारका लागि नेपाललाई उत्कृष्ट गन्तव्यकोरुपमा पहिचान गराउने अभियानमा रहेको जनाएको हो । सैंबु, भैसेपाटीस्थित ७५० शय्याको नेपाल मेडिसिटी अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य उपचार सेवा दिँदै
उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बढीले सकारात्मक रहेर १५ सय ५ कायम हुन पुग्यो । उत्पादनमूलक, वाणिज्य बैंक र वित्त समूहबाहेक अरु कारोबार भएका समूह हरियो रहेसँगै नेप्से पनि