जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ
भारतबाट आयातित मालाको भाउ बृद्धि हुँदा यस पटक माला महङ्गो भएको व्यवसायीले बताएका छन् । भारतबाट मागको करिब २० प्रतिशत माला आयात हुँदै आएको छ । आयातित मालाको भाउ उच्च
क्षेत्र बाँडफाँटमा जटिलता देखिएका स्थानमा उम्मेदवार टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई नै दिने कार्यदलको तयारी छ । दुई वामदल एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले बाँडफाँट छिटो टुङ्ग्याउन कार्यदललाई निर्देशन दिए
तिहारको बेलामा करिब १ साता दैनिक ६० किलोग्राम सुनको कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियसरत्न शाक्यले जानकारी दिए । चाँदीको कारोबार भने दैनिक एक हजार किलोग्रामसम्म हुने
हिन्दू धर्मअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि विधिपूर्वक लक्ष्मी पूजा गरिन्छ ।
मोनिका अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग प्रेमसम्बन्धका कारण चर्चामा आएकी थिइन् भने यही प्रकरण मै क्लिन्टनविरुद्ध संसदमा महाभियोगसम्मको प्रक्रिया चलेको थियो । क्लिन्टनसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि तात्कालीन समयमा ह्वाइटहाउसमा कार्यरत २४
मंसिर ५ गते मनोनयनको मिति तोकिएका ३२ जिल्लाका उम्मेदवारको टुंगो आज अबेरसम्म लगाउने कांग्रेसले जनाएको छ । ३२ जिल्लामा खासै कसैसँग तालमेल नभएकाले कांग्रेसले एकलौटी रुपमा उम्मेदवार चयन गर्न लागेको
According to Election Commission’s spokesperson Nawaraj Dhakal, in a meeting with Election Commission’s office bearers at PM’s official residence, Baluwatar today, PM Deuba committed to reach all kinds of support
यसैक्रममा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित शिवम् बानियाको घरमा जुवातास खेलिरहेको अबस्थामा नगद १ लाख १४ हजार ४ सय २५ रुपैयाँ र २२ बुक तास सहित १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको
यी दुई देशले गत सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा यी दुई देशले सैन्य अभ्यास सुरु गरेका हुन् । अमेरिका र दक्षिण