Speaking with the media persons in a Deusi Bhailo cultural programme organized at his own official residence at Baluwatar today, CJ Parajuli urged them to write on the behalf of
प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा चुनाव गर्न आयोगलाई आवश्यक पर्ने सबैखाले सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन
तिहारको अवसरमा प्रधानन्यायाधीशको दैलोमा भैलो खेल्न पुगेका सञ्चारकर्मीसँग उनले मुलुकमा चुनाव अपरिहार्य रहेको प्रष्ट पारे । सिद्धान्त, कानून, पद्धति र प्रणालीलाई बचाउने काम न्यायालयले गर्दै आएको र यो निरन्तर रहने
नेपालमा लक्ष्मी पूजाको साँझ सबैभन्दा बढी बिजुली माग हुने गर्दछ । आज रातभरी देशैभर बत्ती दिने योजनामा प्राधिकरण रहेको छ । लोडसेडिङ हुन नदिएर लक्ष्मीपूजाको रात्रीलाई देशैभर झिलिमिली बनाउने योजनामा
बिहीबार अदालतले पूर्व प्रधानमन्त्री शरीफसँगै उनकी छोरी मरियम र ज्वाई अवकाश प्राप्त क्याप्टेन मोहम्मद सफदरविरुद्ध पनि आरोप तय भएको हो । उनीहरु विरुद्ध अन्य दुई मुद्दामा पनि बिहीबार नै आरोप
दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अफगान सैनिकको पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले हमला गरेका थिए । तालिबानहरुले कारबमका साथै अत्याधुनिक हतियारहरुले सो सैनिक पोष्टमा हमला गरेको बताइएको छ । गएराति रातभर
कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा रहेको एचआइभी एड्स उपचार कक्षका जनस्वास्थ्य निरीक्षक नन्दराम भट्टले जिल्लामा रहेका ४१८ जना एचआइभी संक्रमितमध्ये १०२ जनाको हालसम्म मृत्यु भएको जानकारी दिए । उनले एचआइभी/एड्स
जोहानेसवर्गमा सार्वजनिक गरिएको पुस्तकमा मण्डेलाले आफ्नो मृत्यु हुनुअघि पूरा गर्न नसकेका सामग्री समावेश गरिएका छन् । बिरामी हुनुअघि मण्डेलाले कार्यालयमा आफूले बिताएको समयबारे १० वटा भागमा लेखेका थिए । उनले
सबैभन्दा पहिले मातापिताप्रति श्रद्धा र आदर । यस भावनालाई मनुस्मृतिको एउटा सूक्तिले प्रष्ट्याएको छ । यं मातापितरौ क्लेशं सहेते सम्भवे नृणाम् । न तस्य निष्कृतिः शक्या कर्तुं वर्षशतैरपि ।। मानिसको
सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए । धारामा पानी आउन