आयोगले उम्मेदवारी मनोनयन दर्ता गरेकाहरुका विरुद्ध परेका उजुरी छानबिन गरी नामावली सार्वजनिक गर्ने तयारी गरेको हो । आयोगले सोमबार दिनभर सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने
चीन–नेपाल प्राविधिक सहयोग परियोजनामार्फत सन् २०१६ देखि तीन वर्षसम्म परीक्षण उत्पादन गर्ने गरी भक्तपुरमा चिनियाँ हाईब्रिड धान लगाइएको थियो । जसको दुबै देशका अधिकारीहरुले अवलोकन पनि गरेका छन् । यो
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि निर्वाचन सुरक्षामा सहयोगीको भूमिकाको लागि लक्षित गरेर म्यादी प्रहरीको छनोट कार्य सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँमा कुल १ हजार
विल्डवन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने तीन कोठे विद्यालय भवन निर्माणका लागि केयर संस्थामा आबद्ध २२ विदेशी युवा–युवतीको टोली श्रमदानमा जुटेको हो । भवन निर्माणका लागि जग खन्ने,
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् । सूर्यदेवको उपासना गरिने
राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न टेलिफोन गर्दा आफ्ना मृतक श्रीमान् सैनिकको नाम सम्झन नसकेको भन्दै मेसिया जनसनले दुःख र आक्रोस व्यक्त गरेकी हुन् । नाइजरमा इस्लामिक अतिवादीहरुले यसै महिना गरेको
गएराति एक समारोहका बीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई यो अवार्डबाट सम्मानित गरेको हो । के हो फिफा उत्कृष्ट खेलाडी अवार्ड ? फिफाले गत वर्षदेखि बेस्ट फुटबल
नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा आएको भेलमा बगेका हुन् । उनको मोटरसाइकल भने केआइसिंह पुलनजिक फेला परेको थियो । ‘नालीको ढक्कन उघारेर हेर्दा मोटरसाइकल फेला पर्यो, मान्छे भेटिएन,’ पोखरा–१६ का
पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् । नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार मुसा भित्र पसेपछि ट्रान्सफर्मर जल्न थालेका हुन् । काठमाडौं उपत्यकाभित्र महिनामा एक–दुईवटा
सोमबार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी २७ वर्षीय सुनचाँदी व्यापारी साहको हत्यामा संलग्नमध्ये चारजनालाई सार्वजनिक गरिएको हो । गत असोज २४ गते साँझ हरिपुर नगरपालिकामा पर्ने पिडारीबजारमा रहेको