छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्री–वितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कन्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ । छठमा हरेकले केराको घरी किन्ने
भोजपुरमा १२ ओटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबाट नै
उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको जनाइएको छ । क्याटालानलाई दिएका के–कति अधिकारहरु फिर्ता लिने भन्नेबारेमा स्पेनको संसदमा छलफल हुनेछ । स्पेनका प्रधानमन्त्री मारिआनो
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन परिचालनका लागि म्यादी प्रहरीमा फर्म भरेका यति धेरै संख्यामा युवाहरु अनुपस्थित भएका हुन् । अछाममा जम्मा २ हजार ३१६ जनाले म्यादी प्रहरीका लागि आवेदन
जिल्लाबाट हरेक वर्ष करोडौँ रूपैयाँको खोटो बिक्री हुने भएकाले त्यसको प्रत्यक्ष फाइदा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सरकारलाई हुँदै आएको छ । गत आवमा जिल्लाबाट निकासी भएको २५ लाख
चिनियाँ कम्युनिस्ट पार्टीको जारी राष्ट्रिय सम्मेलनले राष्ट्रपति सीकोे पकडलाई संविधानमै संस्थागत गरिदिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अब राष्ट्रपति सी माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली नेता बनेको टिप्पणी गरेका छन् ।
A group of total 22 foreign youths, professionally associated to Care Nepal, is donating their kind labour for the construction of a three-room school building from Monday. Buildon Nepal is
गठबन्धनले बागी उम्मेदवारी दिएकाहरुले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको समय भोलिका लागि तोकेको छ । मंसिर १० गते ३२ जिल्लामा
पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेविरुद्ध जिल्लामा क्रियाशील ठुला दलसहित अन्य साना दल मिलेर घेराबन्दी
उब्जनी हुने सबै जग्गा नदीको बाढीले बगाएपछि यहाँका अधिकांश बासिन्दाले भारतीय क्षेत्रमा उखु काट्ने, गोडमेल गर्ने, सडक निर्माण गर्ने र अन्य मजदुरी गर्दै आएका हुन् । बाढीकै दुःखका कारण धैरै