Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


चार मुलुकका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालका लागि नर्वेका नवनियुक्त आवासीय राजदूत ल्यासे बिजोर्न जोहान्नेस्सन, जर्मनीका रोलान्ड स्काफर, युरोपेली संघका भेरोनिका कोदी र न्युजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले सो

त्रिपालमा बसेका भूकम्पपीडितको आँसु पुछ्ने कार्य प्राथमिकतामा : भुसाल

सोमबार हामीसँग कुरा गर्दै उनले राष्ट्रिय सम्पदाहरुको पुनःनिर्माणमा पनि काम हुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यानकेन्द्रित गर्ने बताए । सरकारले आफ्नो योग्यताको कदर गर्दै नियुक्ति दिएको तर्क गर्दै भुसालले कुनै

चिकित्सा शिक्षा अध्यादेश जारी, उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न प्रतिबन्ध

चिकित्सा शिक्षामा सुधारको माग गर्दै १४ पटकसम्म अनशन बसेका प्रा.डा.गोविन्द केसीसँगको सहमति अनुसार नै सोमबार सरकारले अध्यादेश जारी गरेको हो । अध्यादेश अनुसार काठमाडौं उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल

कात्तिक तेस्रो साता राजधानीमा चाइना साउथ एसिया एक्स्पो

चाइना साउथ एसिया एक्स्पो सचिवालयले सन् २००३ देखि महत्वका साथ चीनको कुनमिनमामात्रै गर्दै आएको एक्स्पो पहिलोपटक चीनबाहिर नेपालमा हुन लागेको हो । आगामी कात्तिक १६ गतेदेखि १९ गतेसम्म तीन दिन

राष्ट्र बैंकको साढे ८ प्रतिशत ब्याजदरको ५ वर्षे नागरिक बचतपत्र

बैंकले साढे ८ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको नागरिक बचतपत्र २०७९ निष्काशन गर्न लागेको हो । कात्तिक १२ देखि मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने राष्ट्र बैंकले

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा महर्जन निर्वाचित

संघको हालै सम्पन्न ३८औं वार्षिक साधारणसभापश्चात् भएको निर्वाचनबाट कृष्णलाल महर्जनको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको संघले जनाएको हो । नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा भरतलाल जोशी,

सोमबार पनि सुनको भाउ ओरालो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तिहार

‘श्रीलंकालाई मानव अधिकार उल्लंघनका विषयमा जवाफदेही बनाउन सकिएन’

राष्ट्रसंघका विशेष प्रतिनिधि प्याव्लो डे ग्रेइफले श्रीलंकामा भएको गृहयुद्धका क्रममा युद्ध अपराध तथा मानव अधिकार उल्लंघनका बिषयमा श्रीलंकालाई कुनै पनि विन्दुमा जवाफदेही बनाउन नसकिएको सोमबार कोलोम्वोमा सन्चारकर्मीसँगको कुराकानीमा बताएका हुन्

सोमबार पुनः सेयर बजार ऋणात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले ओरालो लागेर १५ सय ६८ कायम भएर थामियो । अन्यबाहेक कारोबार भएका अरु सबै समूहमा गिरावट आयो । उत्पादनमूलक समूहमा सबैभन्दा उच्च

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको आग्रह, कारबाहीको चेतावनी

बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताकोसमेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही गर्ने