
सोमबार हामीसँग कुरा गर्दै उनले राष्ट्रिय सम्पदाहरुको पुनःनिर्माणमा पनि काम हुन नसकेको भन्दै त्यसतर्फ पनि ध्यानकेन्द्रित गर्ने बताए ।
सरकारले आफ्नो योग्यताको कदर गर्दै नियुक्ति दिएको तर्क गर्दै भुसालले कुनै राजनीतिक सम्बन्धका कारण पुनःनिर्माण प्राधिकरणमा नआएको जिकिर गरे ।
मन्त्रिपरिषदको सोमबारको बैठकले भुसाललाई पुनःनिर्माण प्राधिकरणको कार्यकारी अधिकृतिमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्