नेपाल राष्ट्र बैंककाअनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुनेक्रममा रहेको हो । ह्याकरले विदेशका विभिन्न ६ मुलुकका ८ बैंकमा रकम सारेको थियो ।
त्यस अवसरमा उनीहरुबीच नेपाल र क्यानाडाबीचको सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार–विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
रखाइन प्रान्तमा अल्पसंख्यक रोहिंग्या मुसलमानविरुद्ध म्यानमार सरकारले गरेको दमनको प्रतिक्रिया स्वरुपमा अमेरिकाले सैन्य सहयोग फिर्ता गर्ने कदम चालेको हो । अमेरिकी विदेश मन्त्रालयले म्यानमारका सैन्य अधिकारीको अमेरिकी भ्रमणलाई पनि रोकेको
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा डा.बिनोदमान श्रेष्ठले विश्व स्वास्थ संगठनका अनुसार विश्वमा वर्षेनी ६ लाख मान्छेको मृत्यु सूर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको बताए । नेपाल जस्तो देशमा सबैको महँगो उपचार गर्नसक्ने
३५ वर्षीया सेनियाले आगामी मार्च महिनामा रुसमा हुने राष्ट्रपति चुनावमा भ्लादिमिर पुटिनविरुद्ध उम्मेदवारी दिने बताएपछि उनी रुसमा निकै शक्तिशाली मानिएका राष्ट्रपति पुटिनलाई चुनौती दिने महिलाको रुपमा चिनिएकी छन् । उनले
Talking to media-persons after assuming office today, he also pledged to release the second tranche of the housing grant for the people affected by the earthquake of April 2015 before
मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले अब नेपाल र भारतको सम्बन्धमा कुनैपनि असहज अवस्था नरहेको बताए । नेकपा एमाले र माओवादी केन्द्रको वाम एकता चुनाव जित्नका लागिमात्र भएको भन्दै उपाध्यायले
कैलालीमा ९ हजार ८९५ जनाले म्यादीमा भर्ना हुन आवेदन दिएका छन् । कैलालीका लागि छुट्याइएको २ हजार ४०० को कोटाका लागि आइतबारबाट छनोट थालिएको हो । धनगढी रंगशाला, संघीय प्रहरी
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको शिष्टाचार भेटमा उनले भने–‘स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो, निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा–सुविधा जनताको घर–आँगनमै प्रदान गर्न सुरु
नाम, ठेगाना केही थाहा हुन नसकेको करिब २७/२८ वर्षीय निज भुइँमा बजारिएर सख्त घाइते भएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस