विभागले मंगलबार आएको ६.६ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समयअनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा
ट्रकको ठक्करबाट मृत्यु हुनेमा संखुवासभा जलजला गाउँपालिका–४ का ५४ वर्षीय छविलाल बजगाई रहेका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको मे १ ख २०८७ नम्बरको ट्रकले मंगलबार बिहान १० बजे ठक्कर
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य
सुर्खेत वीरेन्द्रनगर घरभई बाँकेको पिपरीमा तिहार मनाउन आएका २४ वर्षीय मुकेश ढकाल कर्णाली नदीको भंगालो कोठियाघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको
नेपाल टेलिकम सूचीकृत अन्य समूह, बिमा र उत्पादनमूलक समूह उकालो लाग्दा पनि नेप्से सकारात्मक रहन सकेन । उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले ऋणात्मक रहेर १५ सय ६७ कायम
मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानांगले जानकारी दिए । ‘उत्तर पश्चिमी वायु भारतको जम्बुकाश्मिरबाट हिमाली क्षेत्र हुँदै आएको छ अर्कोतर्फ रातमा आकाश
उनको सम्मानमा राप्रपा मकवानपुरले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले भने–‘लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरेर नेपालको लोकतान्त्रिक व्यवस्थालाई सबल र मजबुत् बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।’ उपप्रधान एंव ऊर्जामन्त्रीसमेत
मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर लगायतको टोलीले अनुगमन गर्दा अधिकांश कर्मचारीहरु महिना दिनसम्म हाजिर हुन नआएपछि जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंग सेवा लगायतका स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनाको निवेदन मंगलबार दर्ता
आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले निर्वाचन र सन्चार विषयक कार्यक्रमको मतदाता शिक्षाअन्तर्गत् नमुना मतदानकाक्रममा मतदान गर्न पाउँदा पत्रकारहरु पनि दंग देखिए । मंसिर १० र