Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


होटल तथा रिसोर्टलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार वर्गीकरण गर्ने

होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि विसं २०७० मा बनेको मापदण्डलाई समसामयिक र सान्दर्भिक गरी अन्तर्राष्ट्रिय होटल स्तर मापदण्ड वर्गीकरणबमोजिम बनाउन लागिएको हो । उक्त मापदण्ड तयार गर्नका लागि होटल

सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित, एन्टीस्नेक भेनमको अभाव

लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताए । उनका अनुसार कात्तिक २ गते लक्ष्मी पूजाको

अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकद्वारा राष्ट्रपति ट्रम्पको चर्को आलोचना

एरिजोनाका रिपब्लिकन सिनेटर फ्लेकले अमेरिकी सरकारको शीर्ष तहमा लापरबाह, अपमानजनक र अशोभनीय व्यवहार भएका व्यक्ति बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण भएकोसमेत बताएका छन् । राष्ट्रपति ट्रम्पले आफूलाई गाली गर्दै विषाक्त भनेकोमा

मंसिर १० गते हुने निर्वाचनका लागि अन्तिम नामावली आज सार्वजनिक गरिँदै

आयोगले नामावली सार्वजनिक गरेसँगै आजै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत वितरण गर्ने छ । उम्मेदवारी दिएकाहरुमाथि परेका उजुरी छानबिन गरी आयोगले हिजो नामावली सार्वजनिक गरेको थियो । उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आयोगले

छठ पर्वको दोस्रो दिन आज खरना मनाईंदै

यस दिन गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन्

म्यान्चेस्टर युनाईटेड र आर्सनलको सहज जित, म्यान्चेस्टर सिटी टाई ब्रेकरमा विजयी

ई.एफ.एल कप भनिने यो प्रतियोगिताको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले उल्भरह्याम्पटन वान्डरर्सलाई टाई ब्रेकरमा पराजित गर्‍यो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रेकरमा म्यान सिटी ४-१ ले विजयी भएको

एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी चोरिएको ४५ करोडमध्ये ७ करोड फिर्ता

बाँकी रकममध्ये ११ करोडबाहेक अरु रकम स्थानान्तरण हुनबाट जोगिएको राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिए । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एनआइसी एसिया बैंकको विभिन्न देशमा रहेको खाताबाट स्थानान्तरण गरिएको

उपत्यकामा साना हतियारको जगजगी

दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाँल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ । प्रहरी स्रोतका अनुसार यी सार्वजनिक

देउवा र दाहालबीच भेटवार्ता, के भयो कुरा ?

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा निर्वाचनको तयारीकाबारेमा सरकारले गरिरहेको काम–कारबाहीकाबारेमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र

फोरम र राजपा सिट बाँडफाँटको सहमतिनजिक

दुई पार्टीबीच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भएपनि नेपाली कांग्रेससँग पनि छलफल चलिरहेको र यही १० गतेभित्र सिट बाँडफाँट टुंग्याइने निर्वाचनका लागि सिट तालमेल कार्यदलका सदस्य एवं राजपाका नेता मनीष सुमनले