Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


दीपक मनांगेलाई सघाउन एमालेका लामाको उम्मेदवारी फिर्ता

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनांगे (राजीव गुरुङ)लाई सघाउने भन्दै लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार खान्डा लामाले उम्मेदवारी

माओपछिकै शक्तिशाली सी चिनफिङ, यस्तो छ सीको सिद्धान्त

चिनियाँ कम्युनिष्ट पार्टीको भर्खरै सम्पन्न १९औं महाधिवेशनले सीको विचारधारालाई पार्टीको निर्देशक सिद्धान्त नै बनाएपछि विश्व राजनीतिमा यसको दूरगामी प्रभाव देखिने आँकलन सुरु भएको छ । चीनको दुर्गम लियांगजिआहे गाउँमा कुनै

मुस्ताङमा म्यादी प्रहरी अपुग

जिल्लामा १९५ जनाको कोटा तोकिएपनि सो संख्या अपुग भएको हो । कात्तिक ५ गतेदेखि सुरु भएको म्यादी प्रहरी भर्नाको नतिजाका अन्तिम नामावली प्रकाशन बिहीबार (भोलि) हुनेछ । म्यादी प्रहरीमा योग्य

यसरी मनाइन्छ छठ (भिडियो)

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको विशेषता रहेको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस्

पाँचथरमा चारजनाले लिए उम्मेदवारी फिर्ता

बुधबार दिउँसो १ बजेभित्र मनोनयनपत्र फिर्ता गर्ने समयभित्र राप्रपा प्रजातान्त्रिक र देशभक्त जनगणतान्त्रिक मोर्चा पार्टीले मनोनयनपत्र फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका मुख्य निर्वाचन अधिकृत मनोजकुमार

विराटनगरमा छठको विशेष तयारी

विगतमाझैं यो वर्ष पनि भव्यरुपमा छठपर्व मनाउन विराटनगरका विभिन्न युवा क्लब र छठ पूजा समिति तयारीमा जुटेका छन् । धार्मिक महत्वका खोला, पोखरी र सरोवरहरुलाई झकिझकाउ बनाउन थालिएको छ ।

बराहताल ओझेलमा

साविक निस्कोट गाविसको ९ नम्बर वडामा पर्ने तथा निस्कोट गाउँको शीरमा रहेको बराहताल आवश्यक संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै गएको छ । करिब २ रोपनीमा फैलिएको बराहताल पर्यटकीय गन्तव्य

नारायणगढ–मुग्लिन सडकमा पुनः यातायात रोकेर काम गरिने

नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठपर्वपछि मानिसको आवत–जावत कम भएसँगै सडक रोकेर काम गरिने छ । कात्तिक १५ गतेतिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ

बागलुङमा कांग्रेसका तीन पूर्वसांसद चुनावी प्रतिस्पर्धामा

वाम गठबन्धनविरुद्ध कांग्रेस उम्मेदवार एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् । कांग्रेसले बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं पूर्वसांसद चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको

दोस्रो चरणको निर्वाचनका लागि कांग्रेसमा उम्मेदवारी छनोट प्रक्रिया सुरु

कांग्रेस संसदीय बोर्डको आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले उम्मेदवारी टुंगो लगाउने विषयमा छलफल शुरु गरेको छ । बैठकले सकेसम्म चाँडै उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसैगरी