
विगतमाझैं यो वर्ष पनि भव्यरुपमा छठपर्व मनाउन विराटनगरका विभिन्न युवा क्लब र छठ पूजा समिति तयारीमा जुटेका छन् ।
धार्मिक महत्वका खोला, पोखरी र सरोवरहरुलाई झकिझकाउ बनाउन थालिएको छ ।
मुख्य बजार क्षेत्रको पश्चिममा रहेको नहर साथै केशलीय खोला र पूर्वतर्फको सिंघीया खोलालाई छठघाटका लागि सिंगारिएको छ ।
प्रतिक्रिया दिनुहोस्