Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


दृश्य बद्लियो (भिडियो रिपोर्ट)

तर, पछिल्लो समयमा ठमेललाई सवारी–साधन निषेधित क्षेत्र बनाइएसँगै क्रमशः यसको तस्वीर पनि बद्लिन थालेको छ । यसै सातादेखि ठमेलको भित्री भागमा सवारी–साधन निषेध गरिएसँगै यहाँको दृश्य पनि बद्लिएको छ ।

एमाले नेता शर्मा ‘स्वतन्त्र’ उम्मेदवार

सोलुखुम्बुको प्रदेश ‘क’मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेता शर्माले बुधबार उम्मेदवारी फिर्ता गर्ने निर्धारित् समयमा फिर्ता नगरेपछि चुनाव लड्ने निश्चित भएको हो । मंगलबार पत्रकार सम्मेलनमा एमाले अध्यक्ष मानवीर राईले

राष्ट्रियसभा गठनसम्बन्धी कानुन अध्यादेशबाट ल्याइयो तर राष्ट्रपतिकोमा पठाइएन

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो अध्यादेश पारित गरेको हो । तर, अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा भने बुधबार साँझसम्म पठाइएको छैन । एकल संक्रमणीय प्रणालीअन्तर्गत् राष्ट्रियसभाका सदस्य निर्वाचित हुनेगरी अध्यादेश ल्याइएको

यसो भन्छन् म्याग्दीका उम्मेदवार (भिडियो)

प्रचारमा जुटेका उम्मेदवारहरुले आफूले जितेमा जिल्लाको विकास निर्माणमा ध्यान दिने आश्वासन दिन थालेका छन् । मनोनयन दर्ता गरेसँगै दलहरु चुनावी रणनीति, योजना र कार्यकर्ता परिचालनसहितको योजनाहरुमा केन्द्रित भएका हुन् ।

अब यस्तो हुन्छ मतपत्र, यसरी गर्नुपर्छ मतदान (भिडियो)

प्रत्यक्षतर्फको भने उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेलगत्तै छाप्न थालिनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न दिएलगत्तै प्रत्यक्षतर्फको मतपत्र छाप्न थाल्ने आयोगले जनाएको हो । समानुपातिकतर्फको मतपत्र छपाइ भने अन्तिम चरणमा पुगेको आयोगका

कपिलवस्तुमा छठपर्व मनाइने स्थल डम्पिङ साइडमा परिणत

पहिला तराईवासीमामात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि भव्यरुपमा मनाउन थालिएको छ । तर, कपिलवस्तुमा छठपर्व मनाइने स्थल भने फोहोर फाल्ने डम्पिङ साइटमा परिणत हुुँदा

निर्वाचन रोक्ने प्रयास गर्नु ठूलो अपराध : प्रमुख आयुक्त

सप्तरीको राजविराजमा बुधबार आयोजित निर्वाचनसम्बन्धी अन्तरक्रियामा उनले निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरे । अरुबेला गरिबलाई गम्छासम्म नदिने दलका नेताहरुले गत स्थानीय तह निर्वाचनकाक्रममा चुनाव चिह्नअंकित नानाथरिका पोसाक

‘बागी’ उम्मेदवारी फिर्ता लिन सेनाको हेलिकोप्टर चढेर रामेछाप पुगे तीनजना

माओवादी केन्द्रका शीर्ष नेतृत्वको पहलमा प्रतिनिधिसभातर्फ बागी उम्मेदवारी दिएकी लक्ष्मी गुरुङ, प्रदेशसभा सदस्य ‘क’तर्फ सोही पार्टीका केन्द्रीय आयोजक कमिटी सदस्य हेमन्त पौडेल र प्रदेशसभा ‘ख’तर्फ सोही पार्टीका पोलिटब्युरो सदस्य एवं

दोलखामा दुईजनाको उम्मेदवारी फिर्ता, ३८ जना मैदानमा

अझै ३८ जना चुनावी मैदानमा संघर्षरत रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि नेकपा मालेबाट उम्मेदवारी दिएका गोविन्द विकको उम्मेदवारी फिर्ता भएको छ । यस्तै, प्रदेशसभातर्फ दोलखा क्षेत्र नम्बर–२ मा जनसमाजवादी

लमजुङमा तीनजनाले लिए उम्मेदवारी फिर्ता

बुधबार दिउँसो १ बजेसम्म मनोनयनपत्र फिर्ता गर्ने समयभित्र राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवारले मनोनयनपत्र फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्याललयका सहायक