कपिलवस्तुमा छठपर्व मनाइने स्थल डम्पिङ साइडमा परिणत • Image Khabar Image Khabar


कपिलवस्तुमा छठपर्व मनाइने स्थल डम्पिङ साइडमा परिणत


Imagekhabar
८ कार्तिक २०७४, बुधबार १७:४९

कपिलवस्तुमा छठपर्व मनाइने स्थल डम्पिङ साइडमा परिणत

पहिला तराईवासीमामात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि भव्यरुपमा मनाउन थालिएको छ ।

तर, कपिलवस्तुमा छठपर्व मनाइने स्थल भने फोहोर फाल्ने डम्पिङ साइटमा परिणत हुुँदा स्थानीय निराश छन् ।

सदरमुकाम तौलिहवास्थित जमुवार नदीको किनारमा स्थानीयहरुले पूजा गर्ने गर्दछन् ।

नदीको किनारमा पक्कीबाटो र नुहाउने ठाउँ बनाएर छठपर्व व्यवस्थित तवरले मनाउनका लागि नगरपालिकाले कुनै पहल नगरेको छठपर्व व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्