
पहिला तराईवासीमामात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि भव्यरुपमा मनाउन थालिएको छ ।
तर, कपिलवस्तुमा छठपर्व मनाइने स्थल भने फोहोर फाल्ने डम्पिङ साइटमा परिणत हुुँदा स्थानीय निराश छन् ।
सदरमुकाम तौलिहवास्थित जमुवार नदीको किनारमा स्थानीयहरुले पूजा गर्ने गर्दछन् ।
नदीको किनारमा पक्कीबाटो र नुहाउने ठाउँ बनाएर छठपर्व व्यवस्थित तवरले मनाउनका लागि नगरपालिकाले कुनै पहल नगरेको छठपर्व व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्