Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


अभिनेत्री हिथर लिन्डद्वारा जर्ज बुसमाथि यौन उत्पीडनको आरोप

९३ वर्षीय बुस सिनियरले अभिनेत्री हिथर लिन्डले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् । उनले पूर्वराष्ट्रपति बुसले ह्वीलचेयरमा बसीबसी आफूलाई छोएको र फोटो खिचाउने क्रममा नराम्रा शब्द प्रयोग गर्दै

आज छठ पर्व मनाइँदै, नदी तथा तलाउका किनारा झकिझकाउ

छठको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ । दुलही

नेपाली खानालाई विश्वव्यापीकरण गर्ने तयारी

होटल संघ नेपाल (हान) लगायतका संस्थाहरुको पहलमा यो अभियान थालिने भएको हो । हानका अनुसार, हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक खानाको विस्तृत अभिलेख ३ महिनाभित्र तयार गर्न एउटा कार्यदल

चेल्सीद्वारा एभर्टन पराजित,एन्टोनियो रुडिगर र विलियनले गरे गोल

चेल्सीको मैदानमा भएको चौथो चरणको खेलमा घरेलु टोलीलाई २÷१ ले विजयी गराउन एन्टोनियो रुडिगर र विलियनले एक–एक गोल गरे । एभर्टनका काल्भर्ट लेविनले खेलको अन्तिम मिनेटमा एक गोल फर्काए ।

अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष १ खर्ब ८ अर्बको धान उत्पादन हुने

अहिलेसम्मको इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ । आर्थिक वर्ष २०७३/०७४ मा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको

विनाप्रतिश्पर्धा तामाकोसी तेस्रोको लाइसेन्स टीबीआई कम्पनीलाई

लगानी बोर्डले प्रतिस्पर्धामार्फत आयोजना विकास गराउने तयारी गरिरहेको अवस्थाबीच ऊर्जा मन्त्रालयले टीबीआई होल्डिङ कम्पनीलाई ऊर्जामन्त्री महेन्द्रबहादुर शाही बिनाविभागीय मन्त्रीमा रूपान्तरण भएपछि सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) दिएको हो । नर्वेको एसएन

राष्ट्रपतिद्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न

नुवाकोटमा ४६ उम्मेदवार अन्तिम चुनावी प्रतिस्पर्धामा, ११ जनाले लिए उम्मेदवारी फिर्ता

आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार भएपनि बुधबार ११ जनाले नाम फिर्ता लिएसँगै अन्तिम चुनावी प्रतस्पर्धामा ४६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका हुन् । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ताको

नेपाली खानालाई विश्वव्यापीकरण गर्ने अभियान सुरु

पर्यटन उद्यमी कर्ण शाक्य, होटल संघ नेपाल, रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल र सेफ्स एसोसिएसन अफ नेपालको अगुवाइमा अभियानको सुरुआत गरिएको हो । अहिलेसम्म नेपाली खाना भनेर भारतीय परिकार खाने–पस्किने

जेठ मसान्तभित्र सबै भूकम्पपीडित घरमा बस्न पाउँछन् : सीइओ भुसाल

बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा भुसालले आगामी मंसिरभित्र प्रत्येक गाउँपालिकामा इन्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्पपीडित जनताहरुलाई घरमा सार्ने योजनाका साथ आफूले काम गर्ने विश्वास दिलाएका हुन् । भुसालले