२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जेठ मसान्तभित्र सबै भूकम्पपीडित घरमा बस्न पाउँछन् : सीइओ भुसाल


0
Shares

बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा भुसालले आगामी मंसिरभित्र प्रत्येक गाउँपालिकामा इन्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्पपीडित जनताहरुलाई घरमा सार्ने योजनाका साथ आफूले काम गर्ने विश्वास दिलाएका हुन् ।

भुसालले मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक इन्जिनियर उपल्ब्ध गराउने, इन्जिनियरले नमानेको खन्डमा विकल्प खोजिने पनि बताए ।