Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


लागुऔषधसहित दुई महिला र एक पुरुष पक्राउ

पक्राउ पर्नेमा सुनसरी सदरमुकाम इनरुवा–४ महेन्द्रचोकका ३० वर्षीया संगीता चौधरी, सखुवागाछीका ३५ वर्षीया सुनिता चौधरी र इटहरी–४ जागृतिटोलका ३१ वर्षीय गौतम गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी

योगदानका आधारमा टिकट वितरण गर्न काँग्रेस, एमालेका नेता कार्यकर्ताद्वारा माग

पार्टीको संगठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याँकन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने प्रतिक्रिया दिँदै टिकट वितरणमा सही मूल्याँकन हुनुपर्ने माग उनीहरूले गरेका हुन् ।

झापामा लामखुट्टे मार्न मालाथिनको धुवाँ

स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे नै मारेर सखाप पार्ने उद्देश्यले फगिङ विधिमार्फत विषादी छर्किन थालेको हो । धुवाँ फैलेपछि लामखुट्टे मर्छन् । भद्रपुर नगरपालिकाले बुधबार अपराह्नदेखि बिर्तामोड र अर्जुनधारा र

प्रधानमन्त्री देउवाले भने : ‘लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभियौं’

राष्ट्रिय समाचार समितिको भवनको आज काठमाडौंमा शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन गरेर लोकतन्त्रलाई संस्थागत गर्न प्रजातन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका हुन् । उनले आफूले सबै लोकतन्त्रवादी शक्तिलाई

एक वर्षअघि निधन भएका थाई राजाको अन्त्येष्टि गरिँदै

राजा अदुल्यादेजको अन्त्येष्टिका लागि आज देशभर सार्वजनिक बिदा दिइएको छ । अन्त्येष्टि समारोहमा २ लाख ५० हजारभन्दा बढी नागरिक सहभागी हुने बताइएको छ । अन्त्येष्टि अघि उनको शव यात्रा गरिंदैछ

पाँचथरमा बाम र लोकतान्त्रिक गठबन्धनको चुनावी रस्साकस्सी (भिडियो)

निर्वाचनमा मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । पूर्वी पहाडी जिल्ला पाँचथरमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एक मात्र

विद्युत् प्रसारण लाइन निर्माणमा अवरोध गर्ने स्थानीयबासीको चेतावनी

लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले यहाँ आयोजित पत्रकार सम्मेलनमा चेतावनी

रुकुममा बामगठबन्धनलाई काँग्रेसको टक्कर, गाउँगाउँमा राजनीतिक बहस

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले एकलौटी वर्चस्व कायम गरेको रुकुममा आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक गठबन्धनबीच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । मुलुक संघीय संरचनामा गएसँगै दुई वटा प्रदेशमा

PM Deuba lays foundation stone of RSS building

The April 2015 devastating earthquake had caused damages to the central office building of RSS at Bhadrakali Plaza in the capital. A new office building is under construction at the

विश्वमै दुर्लभ ‘ब्लड ग्रुप’, ५६ वर्षयता यो ब्लड ग्रुपका जम्मा ४३ जनामात्र

तर विश्वमा अर्को रक्त समूह पनि छ, जसको बारेमा निकै कमलाई मात्र जानकारी हुन सक्छ । ५६ वर्ष यता गरिएको अध्ययनमा उक्त रक्त समूहका मानिस विश्वमै जम्मा ४३ जनामात्र फेला