
जिल्लामा १९५ जनाको कोटा तोकिएपनि सो संख्या अपुग भएको हो ।
कात्तिक ५ गतेदेखि सुरु भएको म्यादी प्रहरी भर्नाको नतिजाका अन्तिम नामावली प्रकाशन बिहीबार (भोलि) हुनेछ ।
म्यादी प्रहरीमा योग्य भएकालाई कात्तिक १२ देखि २४ गतेसम्म प्रशिक्षण गराइनेछ ।
प्रारम्भिक चरणमा १९५ जनाले आवेदन दिएकामा लिखित, मेडिकल र अन्तर्वार्तासम्म आइपुग्दा १५७ जनामात्रै छनोट गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्