मुस्ताङमा म्यादी प्रहरी अपुग • Image Khabar Image Khabar


मुस्ताङमा म्यादी प्रहरी अपुग


Imagekhabar
८ कार्तिक २०७४, बुधबार १५:३१

मुस्ताङमा म्यादी प्रहरी अपुग

जिल्लामा १९५ जनाको कोटा तोकिएपनि सो संख्या अपुग भएको हो ।

कात्तिक ५ गतेदेखि सुरु भएको म्यादी प्रहरी भर्नाको नतिजाका अन्तिम नामावली प्रकाशन बिहीबार (भोलि) हुनेछ ।

म्यादी प्रहरीमा योग्य भएकालाई कात्तिक १२ देखि २४ गतेसम्म प्रशिक्षण गराइनेछ ।

प्रारम्भिक चरणमा १९५ जनाले आवेदन दिएकामा लिखित, मेडिकल र अन्तर्वार्तासम्म आइपुग्दा १५७ जनामात्रै छनोट गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्