बिहीबार झापाको बिर्तामोडमा आयोजित चुनावीसभामा उनले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री बन्ने दोहोर्याए । सत्ता छोड्नुपर्ने पीरले कांग्रेस अत्तालिएको ओलीको भनाइ थियो ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाडलाई लक्षित गरी विभिन्न तयारी भइरहेको जानकारी दिए । एसियन गेम्सकै ‘सेफ डे मिसन’ बैठकमा भाग लिन ओलम्पिक कमिटीका
दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आपराधिक समूहले बम विस्फोट गराउने सम्भावित स्थानहरुमा अब नेपाली सेनाले उच्च निगरानी गर्नेछ । बिहीबारदेखि सुनसरीका चारओटै
मुख्य निर्वाचन अधिकृतको कार्यालयलेमात्रै ताला लगाएकामा बिहीबार वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र नेकपा मालेले एक/एकओटा ताला थपेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भवनबाहिर सीसी क्यामरा पनि थपेको छ ।
सिंह पत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार छिन् । राजमो मसालको खुला संगठन हो । उनसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रा. डा. गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका
लासकार ए तोइबा नामक आतंककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि भारत प्रशासित क्षेत्र कश्मिरको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो । तर, बिहीबार बिहानैदेखि बडगाम जिल्लाको
He is Bal Bahadur Magar of Shahikhola, Triyuga Municipality-7. Police also confiscated the motorcycle used by them, Chief of Udayapur District, Nawaraj Bhatta said. Police have identified Magar’s accomplices and
प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने–‘म छु चिन्ता नगर्नोस्, छिट्टै निको हुन्छ ।’ प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भइ काठमाडौं ल्याइएका बिरामीलाई भेट्न बिहीबार त्रिवि शिक्षण अस्पताल
देवाही–गोनाही नगरपालिका– ७ गोनाहीटोलका सुुखाडी पासवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर बुधबार राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित ३०औं विश्व एड्स दिवस शुक्रबार (भोलि) विभिन्न कार्यक्रम गरी मनाइने बताएको हो ।