Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


बम विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख

तुलसीपुर उपमहनगरपालिका–१२ क्वांगीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुगेका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन् । बिमाबापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु २५

८० जना न्यायाधीशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा मंसिर २८ मा सुनुवाइ हुने

न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलाशमा सुनुवाइका लागि समय नभ्याएको हुँदा हेर्दाहेर्दैमा यही मंसिर २८ गते बिहीबारका लागि राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए

कारबाही गर्न आयोगलाई बाध्य नगराउन आयुक्तको चेतावनी

बिहीबार भैरहवामा आयोजित राजनीतिक दल तथा पत्रकारहरुसँगको छलफलमा उनले निर्वाचनका बेला आचारसंहिता पालना नगर्ने उम्मेदवारले चुनाव जितेपछि देश र जनताको विकास गर्न नसक्ने उल्लेख गरे । राजनीतिक दल तथा उम्मेदवारहरुलाई

इलाममा निर्वाचनका लागि दुई हजार बढी कर्मचारी खटिँदै

निर्वाचनका लागि जिल्लाभर दुई हजार १२८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । उनकाअनुसार एउटा मतदान केन्द्रमा ८ जनाका दरले मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतलाई खटाइएको छ

कम्युनिष्ट सरकार बने नागरिकलाई दास बनाइन्छ : देउवा

बिहीबार सप्तरीको निर्वाचन क्षेत्र नम्बर–३ स्थित शम्भुनाथ नगरपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालमा दमनमार्फत् शासन स्थापना गर्नकै निम्ति कम्युनिष्टको एकता गराइएको दाबी गरे । कम्युनिष्ट सरकार बने जनता सम्पत्तिको

आचारसंहिता नमान्ने दलका उम्मेदवारलाई मत नदिनोस् : आयुक्त पौडेल

बिहीबार जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले गरेको कार्यक्रममा उनले निर्वाचन आचारसंहिता नमान्ने दलका उम्मेदवारलाई मत नदिन मतदातालाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले २१ गते हुने दोस्रो चरणको निर्वाचनको

काठमाडौं–१० मा केसी र शाक्यमा को बलियो ? (भिडियो)

उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यहाँ प्रतिनिधि र प्रदेशसभामा गरी करिब तीन दर्जनभन्दा बढी उम्मेदवार चुनावी मैदानमा रहेपनि नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने

Indonesia shuts down int’l airport in Lombok for volcanic ash

The closure started at 10:37 a.m. local time and will be ended at 00:00 p.m. local time, a statement from directorate general air transport of the ministry disclosed.it was revealed

बैंक तथा वित्तीय संस्थाका निम्ति ‘साइबर क्राइम’ नियन्त्रण चुनौतीपूर्ण बन्दै

साथै, उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् । विश्वभरको ‘बैंकिङ’ प्रणाली ‘साइबर क्राइम’को चपेटामा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा मुलुकमा पहिलोपटक साइबर क्राइम र दु्रत

काठमाडौंका सबै क्षेत्रमा जित्छौं : पोखरेल

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पहिलो चरणको ३७ मध्ये ३२ क्षेत्रमा वाम गठबन्धनले जित्ने किटानी गरे । काठमाडौंका सबै क्षेत्रमा आफूहरुले जित्ने जिकिर पनि उनले गरे । उम्मेदवारलाई लक्षित