Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


अवैध कल रोक्न सहयोग गर्न टेलिकमको आग्रह

हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाटसमेत आउने गरेको र यसबाट ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट बन्चित हुनुको साथै राजश्वमासमेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन टेलिकमले ग्राहकहरुमा अनुरोध गरेको

संसदीय प्रजातन्त्र जोगाउन कांग्रेसलाई जिताउनुपर्छ : देउवा

बिहीबार मकवानपुरको पालुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकमा संसदीय प्रजातन्त्र जोगाउन कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने जिकिर गरे । सोही चुनावीसभा उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले लोकतन्त्र बलियो

‘सूर्य नेपाल गल्फ च्यालेन्ज’को उपाधि नगरकोटीले जिते

‘रोयल नेपाल गल्फ क्लब’को कोर्समा बिहीबारसम्पन्न प्रतियोगीतामा धनबहादुर थापालाई पछि पार्दै भुवनले शिर्षस्थान हात पारेका हुन् । प्रतियोगितामा प्रथम भएका नगरकोटीले कुल १० अन्डर २६२ को स्कोर गर्दा दोस्रो भएका

जनताको भविष्यका लागि वाम गठबन्धनले जित्नुपर्छ : पोखरेल

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा वाम गठबन्धनद्वारा बिहीबार आयोजितचुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले ‘निर्वाचन जित्नका लागिमात्रै वाम गठबन्धन गरिएको होइन’–भने । उनले आफूहरु सधैं संविधानको सफल कार्यान्वयन गर्ने दिशामा रहेको

मधेसी जनताको अधिकार सुनिश्चित गर्न कांग्रेसलाई जिताउनुपर्छ : देउवा

नेपाली कांग्रेस सर्लाहीले बिहीबार मलंगवामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि कांग्रेसलाई जिताउनुपर्ने जिकिर गरे । देउवाले कांग्रेसको बहुमत आए संविधान संशोधन गरेर मधेसी जनतालाई थप अधिकारसम्पन्न

५० हजार घुससहित इन्जिनियर पक्राउ

इन्जिनियर भुर्तेलले सिँचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी कामसम्पन्न गरेपश्चात अन्तिम बिल भुक्तानीका लागि र कार्य अनुभव प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए । विभिन्न बाहनामा घुस

‘विज्ञापन प्रकाशन र प्रसारण गर्ने मिडियाको अधिकार’

निर्वाचन आयोगले सन्चारमाध्यमहरुलाई राजनीतिक विज्ञापन प्रकाशन र प्रसारण गर्दा आचारसंहिता उल्लंघन भएको भन्दै कारबाही गर्ने चेतावनी दिएपछि मिडिया सोसाइटीले मुख खोलेको हो । मिडियाले समाचार र सूचनाका माध्यमबाट जनतालाई सत्यतथ्य

Murals recognise activism against Gender Based Violence

The murals were painted in collaboration with Ujyalo Foundation to mark the 16 Days of Activism against Gender Based Violence-2017. They reveal untold stories of the heroes who fought for

दुई तिहाइ बहुमतको सरकार बनाएर जनताका सबै समस्याको हल गर्छौं : दाहाल

पश्चिम चितवनको शिवनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले ७० वर्षदेखि बन्न नसकेको स्थीर सरकार अब वामपन्थीको नेतृत्वमा बन्ने दाबी गरे । निर्वाचनपछि दुई तिहाइ बहुमतको सरकार बनाएर जनताका सबै समस्याको हल

शुक्रबार सार्वजनिक बिदा

गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिन (बाह्र रव्बिउल)को अवसरमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिएको हो । त्यस्तै, मन्त्रालयले आगामी पुस १०