
फाइल तस्विर
बिहीबार मकवानपुरको पालुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकमा संसदीय प्रजातन्त्र जोगाउन कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने जिकिर गरे ।
सोही चुनावीसभा उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले लोकतन्त्र बलियो बनाउन लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने बताए ।
यस्तै, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राष्ट्रलाई गतिशील नेतृत्व प्रदान गर्न कांग्रेस नेतृत्वको गठबन्धन सक्षम रहेको बताए ।
सोही सभामा उद्योगपति विनोद चौधरीले मकवानपुरको समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस्