पूर्वको सीमान्त जिल्ला झापा, हेभिवेट उम्मेदवारका कारण चर्चामा छ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली, कांग्रेस पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री कृष्ण सिटौला, कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा,
पहिलो पटक नयाँ प्रणालीको चुनावी दौडमा रहेकाले जिल्लास्थित राजनीतिक दलहरु सदरमुकामसहित गाउँपालिका र वडास्तर मात्र नभई मतदातालाई गाउँबस्तीमै भेट्न पुगेका छन् । डडेल्धुरामा नेपाली कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीबाट
वाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा हुन लागेको महोत्सवमा २ सय ९५ स्टल रहने छ । कपिलवस्तुको चार नम्बर जितपुरस्थित बुद्ध रंगशालामा हुने महोत्सवको ६० प्रतिशतभन्दा बढी तयारी भइसकेको मूल समारोह समितिका
लोकतान्त्रिक र बामगठबन्धन दुबैले केन्द्रीय नेतालाई बोलाएरै सभा गरेका छन् । उम्मेदवार र कार्यकर्ता घरदैलो र भेटघाटमा व्यस्त छन् । सबैभन्दा रोचक भिडन्त स्याङ्जा क्षेत्र नं. १ मा रहेको छ
सेनाले उक्त बमलाई निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका–५ तारानागरमा पुल नजिकै बम फेला परेको हो । घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । सो
बिहान ७ बजेतिर ठुलो आवाजमा बम विष्फोट हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल आसपास सानो प्रेसर कुकर र बम बनाउन प्रयोग हुने विद्युतीय उपकरणका टुक्रा छरिएको अवस्थामा भेटिएको
मृत्यु हुनेमा ट्रिपरका परिचालक धादिङकै गल्छी गाउँपालिका बैरेनीका राजेश विक रहेका छन् । आज बिहान ४ बजे भएको दुर्घटनामा गम्भिर घाइते भएका विकको उपचारको क्रममा स्टार अस्पताल सानेपा ललितपुरमा सवा
बस्नेत भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका उम्मेदवार हुन् । बस्नेतको घरको बाहिर मूल गेटमा ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार उपत्यकामा भित्रिने सवारी साधनको तुलनामा बाहिरिने सवारी साधनको संख्या केही बढेको पाइएको हो । महाशाखाको तथ्यांकअनुसार आइतबार उपत्यकामा विभिन्न नाकाबाट ९,९७३ सवारी साधन भित्रिएका
राष्ट्रपति ट्रम्पले एफबीआईको प्रतिष्ठा चूर्ण–चूर्ण भएको भन्दै निन्दा गरेका हुन् । अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारेमा स्पेशल काउन्सिलर रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पले आलोचना गरेका हुन् । एफबीआईका पूर्व निर्देशक