Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नवौं कपिलवस्तु महोत्सवको तयारी


0
Shares

वाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा हुन लागेको महोत्सवमा २ सय ९५ स्टल रहने छ । कपिलवस्तुको चार नम्बर जितपुरस्थित बुद्ध रंगशालामा हुने महोत्सवको ६० प्रतिशतभन्दा बढी तयारी भइसकेको मूल समारोह समितिका संयोजक एवं वाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले जानकारी दिए ।

निर्वाचनसँगै तरङ्गित बनेको जनजीवन र दलहरुबीचको खिंचातानीले महोत्सव प्रभावित नहोस् भनेर औपचारिक र अनौपचारिक रुपमा विभिन्न पक्षसँग छलफल गरेर सुरक्षा प्रबन्ध मिलाइने खाँणले बताए ।