Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन ११४५ सुरु

यो हेल्पलाइन २४सै घन्टा सन्चालनमा रहने छ । १६ दिने महिला हिंसाविरुद्धको अभियान समापनका अवसरमा आइतबार सो हेल्पलाइन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले शुभारम्भ गरेका हुन् । उनले महिलामाथि

लिङ्देनले सिटौलालाई हराए

राप्रपा महामन्त्री लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ३१ हजार ९५९ मत पाए । विजयी उम्मेदवार लिङ्देनलाई वाम गठबन्धनको

बाँके–३ बाट एमालेका रोकाय विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

बारा–२ बाट फोरम नेपालका यादव विजयी

यादवले २८ हजार १८५ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राधेचन्द्र यादवले १५ हजार ७९० मत प्राप्त गरको निर्वाचन क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत रमेश सुवेदीले

दाङ–१ बाट एमालेका चौधरी विजयी

चौधरी १३ हजार ८३४ मतान्तरले विजयी भएका हुन् । उनले ३७ हजार ९०८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशीला चौधरीले २४ हजार ७४ मत प्राप्त

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा ४ जना साथीको हत्या

उक्त सैन्य बलको केन्द्रीय शिवीरभित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन् । शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा

नुवाकोटमा कांग्रेस ‘पत्तासाफ’, सबै स्थानमा वाम विजयी

आइतबार अपरान्ह सम्पन्न पहिलो हुने निर्वाचित हुने (प्रतिनिधिसभा) प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा माओवादी केन्द्रका हितबहादुर

अब कहिल्यै चुनाव लड्दिनँ : केसी

यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताए । सन्चारकर्मीसँग कुरा गर्दै उनले भने–‘अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु ।’ नेता

सिँचाइको अभावमा तोरी उत्पादनमा कमी

वर्षेनि तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन् । दाङ तोरीखेतीका लागि

प्रतिनिधिसभातर्फ कसले–कति सिट जिते ?

अहिलेसम्म घोषित परिणामअनुसार प्रतिनिधिसभातर्फ नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । एमालेले ५५ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले २० स्थानमा जित दर्ता गरेको छ । नेपाली कांग्रेसले