Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


कांग्रेसका दीपकुमारलाई माओवादीका चक्रपाणिले हराए

आइतबार घोषित अन्तिम मतपरिणामअनुसार माओवादी केन्द्र खनालले २९ हजार ७९९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत पाए । भारतका

Naradmuni wins election from Kailali-5

Naradmuni Rana  received 27,202 votes while his nearest rival Dr Arzoo Deuba of the Nepali Congress got 22,322 votes.

राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति भण्डारीसमक्ष म्यानमाका राजदूत तिरी प्यान्ची उ ठन ने लिनले आइतबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण प्रस्तुत गरेका हुन् । त्यस अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपतिको

जुवा खेल्ने र खेलाउने २३ जना क्यासिनोबाट पक्राउ

महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले क्यासिनो माजोङ छिरेर जुवा खेल्दै गरेका १२ जना र जुवा खेल्न क्यासिनो प्रवेश गराउने कर्मचारी तथा जुवा खेलाउने ११ जनालाई आइतबार बिहान ३ बजे

डोटीमा कांग्रेसले खाता खोल्यो, प्रदेश ‘क’बाट खड्का विजयी

वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका चक्र मल्ललाई ६१४ मतान्तरले हराउँदै प्रदेशसभा ‘क’को सदस्यमा कांग्रेसका भरतबहादुर खड्का विजयी भएका हुन् । विजयी खड्काले १७ हजार ४०६ मत ल्याएका छन् भने उनका

पर्सा–१ ‘ख’बाट फोरमका लालबाबु राउत विजयी

 संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दीले ४ हजार ७१५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय सर्राफले ४ हजार ४३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी

धनकुटामा वामको विजयर्‍याली

र्‍यालीले धनकुटा बजार परिक्रमा गरी विभिन्न स्थानमा कोणसभा गरिएको छ । र्‍यालीमा विजयी उम्मेदवार, वाम गठबन्धनका स्थानीय नेता–कार्याकर्तालगायतको सहभागी थिए । धनकुटामा एक प्रतिनिधिसभा र प्रदेशसभातर्फका दुई क्षेत्रमा वाम गठबन्धनका

१० वर्षमा कायापलट गछौं : नेता खनाल

आफ्नो विजयपछि आइतबार चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘हामी बहुमत आयो भनेर आत्तिदैनौँ, धैर्य गुमाउने छैनौँ ।’ अब बन्ने वामपन्थीको सरकारले जनमुखी कार्यक्रम ल्याउने बताउँदै उनले निर्वाचनमा हारेका

ओली दोब्बर मतान्तरले विजयी

आइतबार घोषित अन्तिम मतपरिणामअनुसार वाम गठबन्धनका साझा उम्मेदवार ओलीले ५७ हजार १३४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले २८ हजार २९८ मत

रुपन्देही–४ मा कांग्रेस विजयी

अन्तिम परिणामअनुसार रुपन्देही–४ को प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सो क्षेत्रमा ६७ हजार ८३५ मत खसेकामा लोकतान्त्रिक गठबन्धनबाट