पर्सा–१ ‘ख’बाट फोरमका लालबाबु राउत विजयी • Image Khabar Image Khabar


पर्सा–१ ‘ख’बाट फोरमका लालबाबु राउत विजयी


Imagekhabar
२४ मंसिर २०७४, आईतवार १५:५७

पर्सा–१ ‘ख’बाट फोरमका लालबाबु राउत विजयी

 संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दीले ४ हजार ७१५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय सर्राफले ४ हजार ४३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्