Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


ओली दोब्बर मतान्तरले विजयी


0
Shares

आइतबार घोषित अन्तिम मतपरिणामअनुसार वाम गठबन्धनका साझा उम्मेदवार ओलीले ५७ हजार १३४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले २८ हजार २९८ मत पाए ।