Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न

मंसिर २१ गते दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भई हिजो पुनः मतदान सम्पन्न भएपछि अर्घाखाँची जिल्लाको मतगणना कार्य गएरातीबाट सुरु भई मतपरिणाम आइरहेको छ भने दलहरुबीचको विवादका कारण मतणना सुरु

उदयपुर २ बाट वाम गठबन्धनका सुरेश किराती विजयी

भर्खरै प्राप्त मत परिणामअनुसार उदयपुर निर्वाचन क्षेत्र नं २ बाट वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराती (हिमाल) ले २२ हजार ५५१ मत प्राप्त गरेर विजयी हासिल गरेका छन् । उनका

पूर्वाग्रहभन्दा माथि उठेर अब यस्तो शासन प्रणालीले चलोस देश

प्रजातान्त्रिक परिपाटीले जितेर मुलुक प्रजातन्त्रीकरणतर्फ परिपक्व हुँदै गएको हो कि, प्रजातन्त्रका राम्रा पक्षहरुलाई उपयोग गरेर प्रजातन्त्र नै मास्ने खेल हुन लागेको हो भन्ने कुरा पनि यो निर्वाचनको परिणाम र परिणाम

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेल विजयी, कांग्रेसका डा.महत पराजित

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले १३१६९ मत प्राप्त गरे । मतगणनामा असन्तुष्टी जनाउँदै आएका डा. महत नौं हजार बढी मत अन्तर पराजित भएका हुन् ।

UML’s Gyawali, Bista win in Gulmi

Gyawali received 37,814 votes, while his nearest rival Nepali Congress’s Chandra Bhandari 30,256 votes. Likewise, Bista got 34,618 votes. His closest contender NC’s Chandra Bahadur KC secured 20,156 votes.

गुल्मीमा वाम गठबन्धनको बर्चस्व, कांग्रेसका चन्द्र भण्डारी पराजित

प्रतिनिधिसभा १ मा ज्ञवालीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र भण्डारीलाई पछि पार्दै जित हासिल गरेका हुन् । ज्ञवालीले ३७ हजार ८१४ मत ल्याई विजयी हुनुभएको हो भने नेपाली काँगे्रसका

अछाम प्रदेशसभामा माओवादी केन्द्रका रावल विजयी

  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरत बहादुर बिष्टले ९०४० मत प्राप्त गरि पराजित भएका छन् । नेमकिपाका पदम बहादुर बुढाले ७६ मत प्राप्त गरे भने नेकपा मालेका दीलबहादुर बिष्टले

डडेल्धुरामा देउवाले छैटौं पटक जिते पनि एउटा प्रदेश कांग्रेसले गुमायो

कुल ८१ हजार ७ सय ३२ मतदातामा ५४ हजार ९७ अथवा लगभग ६६ प्रतिशत मतदान भएको डडेल्धुरामा प्रतिनिधिसभा सदश्य निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवार प्रधानमन्त्री शेर बहादुर देउवाले २८ हजार

उदयपुरमा कांग्रेसका डा.नारायण खड्कालाई अग्रता

यसअघि चौधरीले अग्रता लिइरहे पनि पछिल्लो मत परिणाम अनुसार नारायण खड्का अगाडि छन् । खड्काको १६ हजार १ सय ५ र चौधरीको १५ हजार ९ सय ५८ मत छ ।

काँग्रेसका अर्जुननरसिंह केसीलाई एमालेका खतिवडाले १० हजार बढी मतले हराए

सम्पन्न भएको मतगणनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५