सनाखत हुन नसकेकी करिव १५ वर्षीया किशोरीको शव कम्मरभन्दा माथिको भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिनिधिसभातर्फ अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । एमालेले ६३ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले २१ स्थानमा जित दर्ता गरेको छ । नेपाली कांग्रेसले
पक्राउ पर्नेमा रिसिङ गापा–६ का २४ वर्षीय मदन आले, सोही स्थान निवासी ६० वर्षीय बिसन आले र २५ वर्षीय दानबहादुर आले रहेका छन् । सोही वडाको गोठादी भन्ने स्थानमा पूजाको
सो ठाउँमा रहेको सुशील खातीको तीन वर्षीय छोरा अनमोल खाती घरबाट बाहिर निस्कने क्रममा घरको अगाडि रहेको गेटको फप्ल्याँटो भाँच्चिएर टाउकोमा चोट लागेपछि सख्त घाइते भएका थिए । घाइते भएका
नेकपा एमालेका पोखरेलले ४४ हजार ६७० प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गरेका छन् । पोखरेलले १७ हजार ३५७ मतान्तरले
मंसिर १० र २१ गते दुई चरणमा गरी भएको निर्वाचनमा राष्ट्रिय राजनीतिमा परिचित हस्तीहरुसमेत पराजित हुन पुगेका छन् । पराजितमध्ये अधिकांश नेपाली कांग्रेसका हस्ती छन् । पार्टीभित्र दोस्रो नम्बरमा रहेका
आगामी मंसिर ३० गतेदेखि माघ १ गतेसम्मे ‘सिटी सेन्टर–वीन्टर फेस्ट’ सन्चालन गर्न लागिएको आइतबार सेन्टरले जानकारी दिएको हो । सेन्टरले एक महिनाको उत्सवमा करिव ७ देखि ९ लाखसम्म ग्राहकले अवलोकन
मतगणना भइरहँदा कर्मचारीले नतिजा ‘इन्ट्री’ गर्दा मत घटाएको भेटिएपछि विवाद भएको थियो । विवादपछि आइतबार केहीबेर मतगणना स्थगित भएको थियो । मतगणना गरेपछि १००/१०० ओटा मतको ठेली बनाउँदै आएकोमा एउटा
आइतबार विश्व मानवअधिकार दिवसको अवसरमा सिंहदरवारमा भएको कार्यक्रममा परिषद सदस्यमा निर्वाचित हुनु अवसर भएको भन्दै जिम्मेवारी निभाउने जनाएको हो । सफलतापूर्वक जिम्मेवारी पूरा गरेर विश्व जगतलाई विश्वास दिलाउन चाहेको सरकारको
नेकपा एमालेका चौधरीले नेपाली कांग्रेसका गुणनिधि तिवारीलाई ३ हजार ७९२ मतान्तरले पराजित गरेका हुन् । चौधरीले २० हजार ९०७ मत पाएका छन् भने पराजित तिवारीले १७ हजार ११५ मत पाएका