पश्चिम नवलपरासी–२ को प्रदेश ‘क’मा एमालेका चौधरी विजयी • Image Khabar Image Khabar


पश्चिम नवलपरासी–२ को प्रदेश ‘क’मा एमालेका चौधरी विजयी


Imagekhabar
२४ मंसिर २०७४, आईतवार १८:४४

पश्चिम नवलपरासी–२ को प्रदेश ‘क’मा एमालेका चौधरी विजयी

नेकपा एमालेका चौधरीले नेपाली कांग्रेसका गुणनिधि तिवारीलाई ३ हजार ७९२ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले २० हजार ९०७ मत पाएका छन् भने पराजित तिवारीले १७ हजार ११५ मत पाएका छन् ।

४७ हजार ४७१ मतदाता रहेकोमा प्रदेशसभामा ४३ हजार ४५४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्