आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एमालेले ३,१५,५९५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,११,५६६ मत प्राप्त
खड्काले ३३१४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी बाम गठबन्धनकी एमाले उम्मेदवार मन्जुकुमारी चौधरीले ३२५९४ मत ल्याइन् । डा खड्काले ५४८ मतअन्तरले जित हासिल गरेका हुन् ।
उनले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गरेका हुन् । एमालेका लामाले २४ हजार ४७७ मत ल्याएर विजयी हुँदा काँग्रेसका लामाले २० हजार २७० मत
क्षेत्र नं ४ अन्तर्गतको बलरा नगरपालिका ४ मा रहेको जब्दी आधारभुत विद्यालय मतदान केन्द्रबाट आएको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वटा मात्रै शिल फेला परेपछि मतगणना स्थगित भएको हो
घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७५ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी वाम गठबन्धनकै अर्को
प्रतिनिधि सभामा टेक बहादुर बस्नेत र प्रदेश सभामा गुलाब जंग शाह र प्रकाश ज्वाला बिजयी भएका हुन् । एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा नेकपा ९माओवादी केन्द्र० का सचिवालय
आले प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाइ १६३२ मतान्तरले हराउँदै विजयी भएका हुन् । उनले ३२ हजार ५१०
शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न मतगणनामा दुवैे तहको समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्र पहिलो भएको छ । जसले प्रतिनिधिसभातर्फ १० हजार ९८८ मत प्राप्त
अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद रु दुई लाख राशिसहितको ‘रोटरी सर्भिस अवार्ड –२०१७’ प्रदान गर्न लागिएको क्लबका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए । क्लबको रजत जयन्तीको अवसरमा
गएराति मध्यरातमा सम्पन्न अन्तिम परिणामअनुसार यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अजयशंकर नायकलाई तीन हजार ६६९ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । यादवले