
आले प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाइ १६३२ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
उनले ३२ हजार ५१० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार बलायरले ३० हजार ८७८ मत प्राप्त गरे ।
दुई प्रदेशसभा रहेको डोटीमा प्रदेशसभा (क) बाट नेपाली काँग्रेसका भरत बहादुर खड्का विजयी भएका छन् भने (ख) बाट माओवादी केन्द्रका त्रिलोचन भट्ट विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्