समानुपातिकको मतगणना धमाधम, एमाले र कांग्रेस अघिपछि • Image Khabar Image Khabar


समानुपातिकको मतगणना धमाधम, एमाले र कांग्रेस अघिपछि


Imagekhabar
२५ मंसिर २०७४, सोमबार ०९:०९

समानुपातिकको मतगणना धमाधम, एमाले र कांग्रेस अघिपछि

आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

एमालेले ३,१५,५९५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,११,५६६ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १,५०,०८०, राष्ट्रिय जनता पार्टीले २२,२२६, विवेकशील साझा पार्टीले १५,०८८, संघीय समाजवादी फोरमले १३,१३० र राप्रपाले १२,९७२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्