Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


बैंकमा ३४ अर्ब तरलता, आगामी दिनमा अझ बढ्ने

गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो । बैंक तथा बित्तीय संस्थामा हाल ३४ अर्ब तरलता देखिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी

बढ्यो चिनियाँ लगानीकर्ताको चासो

लुम्बिनीलाई केन्द्रमा राखेर चिनियाँ व्यवसायीले होटल, सिमेन्ट, खाद्यान्न, सौर्य उर्जा र विद्युतीय सामग्री उत्पादनमा लगानी गर्न रुचि राखेको चिनियाँ व्यवसायीसँग छलफलमा सहभागी नेपाली व्यवसायीको भनाइ छ । चीनको औद्योगिक संगठन

‘पञ्चेश्वर बहुउद्देशीय आयोजनाको निर्माणपछि सिँचाइ र बाढी नियन्त्रणमा सहयोग’

बुधबार राजधानीमा विद्युत् विकास विभागले पञ्चेश्वर आयोजनाको वातावरणीय व्यवस्थापन योजना प्रतिवेदनबारे सरोकारवालाहरुसँग गरेको गोष्ठीका अवसरमा यससम्बन्धी छलफल भएको हो । पञ्चेश्वर बहुउद्देश्य आयोजना नेपाल–भारतको सीमामा बग्ने महाकाली नदीको प्रस्तावित द्धिराष्ट्रिय

सेयर दलाल र लगानीकर्ताहरुद्वारा मूल्य अभिवृद्धि करको विरोध

करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीहरुलाई मूल्य अभिवृद्धि कर निर्धारण गरी यही मंसिरसम्मको जरिवाना, ब्याज तथा थप दस्तुर गणना गरी अन्तिम कर निर्धारण आदेश जारी गरेको र मूल्य अभिवृद्धि कर

नेपाल अन्तर्राष्ट्रिय ‘बियर फिस्ट’ हुने

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी फिस्टमा ६ राष्ट्रका ३० स्थानीय र अन्तर्राष्ट्रिय ब्रुअरी एवं भेन्डरको सहभागिता रहने जनाइएको हो । फिस्टमा अमेरिका, अस्ट्रेलिया, थाइल्यान्ड र भियतनामका अवार्ड विजेता क्राफ्ट ब्रुअरीले

बुधबार सुन र चाँदीको भाउ स्थीर

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५४ हजार १०० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । चाँदीको भाउ पनि स्थीर रहेर तोलाको ७१५ रुपैयाँमा

सेयर बजार दोहोरो अंकले उकालो लाग्यो

बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर १५ सय २० विन्दुमा पुग्यो । यसदिन सबै समूह हरियो रहे । बिमा समूह सबैभन्दा उच्च ५२ अंकले उकालो लाग्योे । होटल समूह

९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ

पक्राउ पर्नेमा पश्चिम बंगाल, आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट नक्कली ४८ थान भारतीय रुपैयाँ

श्रीलंकाविरुद्ध भारत १४१ रनले विजयी, रोहितको कीर्तिमानी दोहोरो शतक

बुधबार भारतको चन्डिगढमा भएको खेलमा ३९३ रनको चुनौती लिएर मैदानमा उत्रिएको श्रीलंकाले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २५१ रन बनाउन सकेपछि भारतले फराकिलो जित हासिल गरेको हो । श्रीलंकाका

इरानमा दुई दिनमा दुईओटा शक्तिशाली भूकम्प, ७३ जना घाइते

मंगलबार दिउसो ६.२ म्याग्निच्यूडको र बुधबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ । स्थानीय समयानुसार मंगलबार दिउँसो १२ः१३ बजे गएको भूकम्पमा परी १८ जना घाइते भएका थिए । त्यसैगरी,